Wednesday, March 21, 2018

विमान दुर्घटनामा मृत्यु भएकाको स्मृतिमा म्युजिक भिडियो, श्रद्धाञ्जली गीतमा नेपाल, बंगलादेश र श्रीलंकाका कलाकार

बंगलादेश, नेपाल र श्रीलंकाका 'म्युजिक आर्टिस्ट'हरुले  युएस बंगला एयरलाइन्स दुर्घटनामा जीवन गुमाएका प्रति श्रद्धाञ्जली गीत तयार पारेका छन्।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको थियो। 'फायर अस्बेना' टाइटलमा तयार भएको म्युजिक भिडियो भोलि रिलिज हुने बंगला डेलीलाई उदृत गर्दै डेलीस्टारले जनाएको छ।  बंगलादेशका गीतकार साहन कोबोन्धले… http://ift.tt/2IHMxZ5

from SHYANE http://ift.tt/2u8Cx88
via IFTTT

No comments:

Post a Comment