Wednesday, March 21, 2018

डीपीएलको उद्घाटन खेलमा टीम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्ने

काठमाडौं : यही चैत १७ गतेबाट सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग डीपीएल खेल खेल तालिका सार्वजनिक भएको छ। आयोजक डीसीएका अध्यक्ष सुवास शाहीले बुधवार विज्ञप्ती जारी गर्दै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। जसअनुसार उद्घाटन खेलमा साविक विजेता टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्नेछन्। डीसीएका अध्यक्ष शाहीले प्रतियोगिताको… http://ift.tt/2HOlI4r

from SHYANE http://ift.tt/2pu40vr
via IFTTT

No comments:

Post a Comment