Friday, March 23, 2018

इयुको प्रतिवेदन प्रति विवेकशील साझाको आपत्ति, संवैधानिक अंगमा वैदेशिक सहायता नलिन सुझाब

काठमाडौँः विवेकशील साझा पार्टीले युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले सार्वजनिक गरेको प्रतिवेदनप्रति आपत्ति जनाएको छ।  पार्टीका प्रवक्ता सूर्यराज आचार्यले वक्तव्य जारी गर्दै नेपालको संविधानका प्रावधानबारे आपत्तिजनक टिप्पणी गरेको र विवेकशील साझा पार्टीको नाम समेत अन्यथा उल्लेख गरेको भन्दै प्रतिवेदन प्रति आपत्ति जनाएको हो।  'युरोपियन युनियनले क्षमा याचना सहित प्रतिवेदन फिर्ता… http://ift.tt/2pz6dXg

from SHYANE http://ift.tt/2DPxOaW
via IFTTT

No comments:

Post a Comment