Friday, March 23, 2018

नयाँ शक्तिको हरेक कार्यक्रम उद्घाटन बिरुवामा पानी हालेर

काठमाडौँः नयाँ शक्ति पार्टी नेपालले पार्टीका कार्यक्रमहरूको उद्घाटनमा समानता ल्याउने भएको छ। नयाँ शक्तिले पार्टीका आन्तरिक तथा सार्वजनिक कार्यक्रमहरूमा समानता ल्याउने भएको हो।  अब पार्टीका प्रत्येक आन्तरिक कार्यक्रम सुरुवात 'लुम्बिनी संकल्प-२०७४' को सामूहिक वाचनबाट हुनेछ। संयोजक डा. बाबुराम भट्टरार्इका अनुसार सार्वजनिक कार्यक्रमको उद्घाटन नयाँ बिरुवामा पानी हालेर गरिने छ। पछि… http://ift.tt/2GgWr5L

from SHYANE http://ift.tt/2pywi8T
via IFTTT

No comments:

Post a Comment