Friday, March 23, 2018

एसियन यू-१९ बिच भलिबल : नेपाल दुबै खेलमा पराजित

काठमाडौं: थाइल्यान्ड शुक्रबारदेखि सुरु भएको एसियन यू-१९ बिच भलिबल प्रतियोगितामा नेपाल भारत र इन्डोनेसियासँग पराजित भएको छ। थाइल्यान्डको नखन पाथेममा भइरहेको प्रतियोगिताको पुरुषतर्फ सहभागिता जनाएको नेपाल पुल सी मा भारतसँग २१-८, २१-११ ले पराजित भएको हो। यस्तै पुल सी मै नेपाल इन्डोनेसियासँग २१-५, २१-१३ ले पराजित भयो। थाइल्यान्डको गर्मी मौसमका कारण… http://ift.tt/2pDMHIC

from SHYANE http://ift.tt/2uas5No
via IFTTT

No comments:

Post a Comment