Tuesday, March 27, 2018

पुरा भयो झलनाथ खनालको 'शत्रु गते' हेर्ने इच्छा

काठमाडौं: नेकपा एमालेक पुर्व अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालले प्रदर्शनरत फिल्म 'शत्रु गते' हेर्ने इच्छा व्यक्त गरेपछि उनको सचिवालयले फिल्मको विशेष सो आयोजना गर्‍यो। सोमबार बागबजारमा रहेको सिटी म्याक्स हलमा उनि सहित भिम रावल, देबेन्द्र पौडेल, ठाकुर गैरे, जीवन राम श्रेष्ठले फिल्म हेरे। फिल्म हेरेर निस्किएका झलनाथ खनालले भने,'फिल्म निकै… https://ift.tt/2DVsAuh

from SHYANE https://ift.tt/2GsZPdN
via IFTTT

No comments:

Post a Comment