Tuesday, March 27, 2018

कुटनीतिक नियोगका प्रमुखलाई बालुवाटारमा 'ब्रिफिङ': ईयूको प्रतिवेदनबारे प्रधानमन्त्री ओली मौन

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा नेपालस्थित विदेशी नियोगका प्रमुख तथा राजदूतहरुलाई नेपालको कुटनीतिक नीतिबारे ब्रिफिङ गरेका छन्।  ब्रिफिङमा प्रधानमन्त्री ओलीले आार्थिक विकासमा विश्व समूदायको सहयोगको अपेक्षा राखेको एमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।  विश्वका सबै देशसँग नेपालको सम्बन्ध राम्रो छ राम्रो बनाउन पहल गरेको खनालले बताए। पछिल्लो… https://ift.tt/2I9nQ75

from SHYANE https://ift.tt/2IYcGDo
via IFTTT

No comments:

Post a Comment