Tuesday, March 27, 2018

फेसबुक नियमन गर्ने कानुन बन्नुपर्‍यो, नत्र देशलाई नै घाटा: रामनारायण बिडारी

काठमाडौं: राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले सामाजिक सञ्जालहरुको नियमनका लागि कानुन बन्नुपर्ने माग राखेका छन्। राष्ट्रिय सभाको आजको बैठकलाई सम्बोधन गर्दै सांसद बिडारीले यस्ता सञ्जालहरुको नियमन गर्ने कानुन नबने देशलाई नोक्सान पुग्ने चेतावनीसमेत दिए। 'हिजोआज फेसबुक एकाउन्ट नहुने मान्छे नै छैन, ट्वीटर, ह्वाट्स एपका कुरै छाडौं, सबैले जथाभावी चलाइरहेका छन्,' बिडारीले… https://ift.tt/2I4aYz6

from SHYANE https://ift.tt/2G7M2Ki
via IFTTT

No comments:

Post a Comment