Tuesday, March 27, 2018

ईयूको प्रतिवेदनले जातीय द्वन्द्व बढाउने भन्दै कांग्रेसले भर्त्सना गर्नुपर्ने धनराज गुरुङको माग

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले ईयूको प्रतिवेदन गलत रहेको भन्दै कांग्रेसले यसको भर्त्सना गर्नुपर्ने माग गरेका छन्। आजको केन्द्रीय समितिमा आफ्नो धारणा राख्दै गुरुङले भने, 'बैठकको पहिलो दिन ९ गते ईयूको प्रतिवेदनको पार्टीले भत्सर्ना गर्नुपर्छ भनेको थिएँ। तर भएन। ईयूको प्रतिवेदनले नेपालको संविधान र नेपालीको स्वाभिमान माथि प्रहार… https://ift.tt/2GgaKUU

from SHYANE https://ift.tt/2pI7sn5
via IFTTT

No comments:

Post a Comment