Monday, March 26, 2018

गलत समाचार लेखे १० वर्ष जेल, सवा करोड जरिवाना!

क्वालालम्पुरः सामाजिक सञ्जाल तथा अनलाइनहरूमा गलत समाचार प्रसारण हुने क्रम बढेपछि मलेसियाले यस्ता समाचारलार्इ रोक्नका लागि १० वर्ष जेल सजायको व्यवस्था लागु गर्ने तयारी गरेको छ।  मलेसियाको सरकारले 'गलत समाचार'का लागि १० वर्ष जेल सजायको व्यवस्था सहितको नयाँ प्रस्ताव अगाडि सारेको हो।  'एण्टी फेक न्यूज विल' अन्तर्गत गलत समाचार सम्प्रेषण गर्नेलार्इ… https://ift.tt/2G9xTsc

from SHYANE https://ift.tt/2pFMJ3g
via IFTTT

No comments:

Post a Comment