Monday, March 26, 2018

वर्ल्डकप क्वालिफायर टिम अफ द टुर्नामेन्टमा अफगानिस्तान र वेष्टइन्डिजबाट ३-३ खेलाडी

काठमाडौं : आइसीसीले जिम्बावेमा सोमवार सम्पन्न क्रिकेट वर्ल्डकप क्वलिफायरको टिम अफ द टुर्नामेन्ट सार्वजनिक गरेको छ। मंगलावर सार्वजनिक गरिएको टिममा च्याम्पियन बनेको अफगानिस्तान र रनरअप बनेको वेष्ट इन्डिजबाट सर्वाधिक ३-३ खेलाडी परेका छन्। यस्तै घरेलु टोली जिम्बावे र स्कटल्याण्डबाट समान २ तथा आयरल्याण्डबाट १ खेलाडी अटाएका छन्। ओपनरमा वेष्टइन्डिजका एभिन… https://ift.tt/2DVO7D6

from SHYANE https://ift.tt/2GrsHTP
via IFTTT

No comments:

Post a Comment