Monday, March 26, 2018

राजस्थान रोएल्सको कप्तानबाट पनि हटे स्मिथ, रहाने नयाँ कप्तान

अष्ट्रेलियन क्रिकेट खेलाडी स्टिभ स्मिथ आइपीएल टोली राजस्थान रोएल्सको कप्तानबाट पनि हटाइएका छन्। दक्षिण अफ्रिका विरुद्ध बल टेम्परिङ काण्डमा संलग्न भएको स्वीकार गरेपछि स्मिथलाई अष्ट्रेलियन टेष्ट टिमको कप्तानबाट हटाइएको थियो। सोमवार राजस्थानले पनि स्मिथलाई हटाउँदै भारतीय खेलाडी अजिन्का रहानेलाई नयाँ कप्तान चयन गरेको छ। 'खेल कुनै व्यक्तिभन्दा ठूलो हो', राजस्थानका… https://ift.tt/2upqweS

from SHYANE https://ift.tt/2pFQ8iF
via IFTTT

No comments:

Post a Comment