Monday, March 26, 2018

विशेषज्ञ डाक्टरको अध्यन शुल्क आठ लाख घट्यो, अब २३ लाख मात्रै

काठमाडौँ: विशेषज्ञ डाक्टरको अध्ययन शुल्क आठ लाख घट्ने भएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को बैठकले विशेषज्ञ डाक्टरको अध्ययन शुल्क आठ लाख घटाउने निर्णय गरेको हो। अघिल्लो शैक्षिक सत्रमा त्रिवि कार्यकारी परिषद्ले विशेषज्ञ तह अध्ययनका लागि ३१ लाख रुपैयाँ शुल्क तोकेको थियो। संस्थानको आज बसेको बैठकले सो… https://ift.tt/2IVhrNR

from SHYANE https://ift.tt/2uprGae
via IFTTT

No comments:

Post a Comment