Monday, March 26, 2018

एसियन कप क्वालिफायर : प्रतिष्ठाका लागि यमनसँग खेल्दै नेपाल

दोहा : एएफसी एसियन कप क्वालिफायर अन्तर्गत समूह एफ मा रहेको नेपालले आफ्नो अन्तिम खेल मंगलवार मंगलवार यमनसँग खेल्दैछ। यमनविरुद्धको खेलअघि नै नेपाल एसिया कप छनोटको होडबाट बाहिरिसकेको छ। त्यसैले कतारको दोहास्थित तटस्थ मैदानमा हुने खेल नेपालका लागि प्रतिष्ठाको लागि मात्र हुनेछ। यद्यपि एसिया कपमा छनोट हुने दावेदारी प्रस्तुत गरिरहेको… https://ift.tt/2ukUMan

from SHYANE https://ift.tt/2pIh9lx
via IFTTT

No comments:

Post a Comment