Monday, March 19, 2018

वामपन्थी एकतामा बुद्धिजीवी अतिवाद हाबी भयो: प्रचण्ड

काठमाडौं:  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिकारी आधार तयार गर्न आवश्यक विचार निर्माणका लागि बुद्धिजीवीको मुख्य भूमिका हुने बताएका छन्। नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वस्तुगत र आत्मगत परिस्थिति, राष्ट्रिय अन्तर्राष्ट्रिय अवस्था हेरेर सोही बमोजिम विचार निर्माण गर्नुपर्ने… http://ift.tt/2HIDkic

from SHYANE http://ift.tt/2HKkoiP
via IFTTT

No comments:

Post a Comment