Monday, March 19, 2018

युएस विमान दुर्घटना : बंगलादेशीका ३ शव किन रोकिए?

काठमाडौं: युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका २६ बंगलादेशीमध्ये तीन जनाको शव सनाखत हुन सकेको छैन। पहिचान नभएका तीनवटा शव त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा छ। वंगलादेशी भन्ने भए पनि शव कसको हो पहिचान हुन नसकेकाले अस्पतालमै राखिएको डाक्टर हरिहर वस्तीले बताए।  सनाखत भएका २३ वटा शव आजै बंगलादेश लगिएको… http://ift.tt/2G2XYMz

from SHYANE http://ift.tt/2G40H8K
via IFTTT

No comments:

Post a Comment