Monday, March 19, 2018

गोपाल पराजुलीविरुद्ध कीर्ते गरेको आरोपमा उजुरी

काठमाडौं: पूर्वन्यायधीश गोपाल पराजुलीविरुद्ध प्रहरीमा उजुरी परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा सोमबार दिउसो उजुरी दर्ता भएको परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।  'उजुरी आएको छ। यस विषयमा हामी थप अनुसन्धान गर्दैछौ,'  डिएसपी थापाले भने। गुल्मी इस्पा नगरपालिकाका ३० बर्षीय मदन भण्डारी उजुरी दिएका हुन्।  भण्डारीले दिएको उजुरीमा पूर्वन्यायधीश पराजुलीले आफ्नो… http://ift.tt/2GGeVuf

from SHYANE http://ift.tt/2FTXFjY
via IFTTT

No comments:

Post a Comment