Monday, March 19, 2018

क्रान्ति अझै सकिएको छैन, रणनीतिमा उतारचढाव आएपनि लक्ष्य फेरिन्न: प्रचण्ड

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति अझै नसकिएकोले निरन्तर क्रान्तिमा अगाडि बढ्न आव्हान गरेका छन्। काठमाडौंको राष्ट्रिय सभागृहमा जनसांस्कृतिक महासंघ नेपालले आयोजना गरेको सांस्कृतिक प्रतिरोध दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०७४ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्यूनिस्ट आन्दोलनले विश्वव्यापी उतारचढावका कारण आफ्ना रणनीतिमा उतारचढाव गरेपनि उद्देश्य र लक्ष्यलाई… http://ift.tt/2G6zXUY

from SHYANE http://ift.tt/2HLO1Aw
via IFTTT

No comments:

Post a Comment