Tuesday, March 20, 2018

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा खाँण नियुक्त

काठमाडौं‌: नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाँणलाई नियुक्त गरेको छ। आज कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले खाँणलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। कांग्रेस सभापति एवं संसदीय दलका नेता देउवाले ट्वीटरमा भनेका छन्, 'नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा माननीय सांसद बालकृष्ण खाँणलाई नियुक्त गरेको छु ।' … http://ift.tt/2G8866N

from SHYANE http://ift.tt/2FKSSVU
via IFTTT

No comments:

Post a Comment