Tuesday, March 20, 2018

एसियन यू-१९ पुरुष बिच भलिबलमा नेपालले प्रतिस्पर्धा गर्ने

काठमाडौं : आगामी २३ देखि २५ मार्चसम्म थाइल्यान्डको नखन पाथेममा हुने यू–१९ बिच भलिबल प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गरने भएको छ। नेपालबाट अशोक सुनार र प्रकास केसीको जोडीले सहभागिता जनाउनेछन्। यू–१९ पुरुष बिच भलिबल च्याम्पियनसिपमा खेल्न जाने नेपाली युवा टोलीलाई मंगलवार बिदाई गरिएको छ। नेपाल विद्यालय भलिबल कमिसनले २ खेलाडी र… http://ift.tt/2pnt9c8

from SHYANE http://ift.tt/2FVrlgE
via IFTTT

No comments:

Post a Comment