Sunday, March 18, 2018

'रियालिटी सो' जहाँ धन र यौवनको बार्गेनिङ हुन्छ

काठमाडौँ : 'डान्स नेपाल डान्स'को अन्तिम चरणमा पुगेकी थिइन् योगिशा खत्री। नौ वर्षकी योगिशाको कलासामु परिवार नतमस्तक थिए। सानैमा 'रियालिटी सो' को विजेता बनाउन परिवार सक्रिय बनेको थियो। कसैगरी पनि जिताउन उनीहरु डटिरहेका थिए।   'रियालिटी सो'मा शीर्ष १० छनोट भइन् उनी, ४ सय जनाबाट। छानिएकासँग १ देखि ८ लाख रुपैयाँसम्म… http://ift.tt/2FItikq

from SHYANE http://ift.tt/2HJ9g62
via IFTTT

No comments:

Post a Comment