Sunday, March 18, 2018

अन्तिम चरणमा मेलम्ची सुरुङमार्ग रोकेको रोक्यै: ठेकेदारले ब्ल्याकमेलिङ गरेको मन्त्रालयको आरोप

काठमाडौं: मेलम्ची खानेपानी आयोजनामा काम गरिरहेको मुख्य ठेकेदार कम्पनी सिएमसी दि रिभेन्नाले काम रोकेको छ। गत शुक्रबार देखि नै काम रोकेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। विभिन्न वहानामा कम्पनीले काम रोकेको यो छैठौं पटक हो।अहिले कम्पनीले काम गरेवापतको रकम सरकारले नदिएको भन्दै काम रोकेको हो।… http://ift.tt/2GCM4Xx

from SHYANE http://ift.tt/2FJGCFn
via IFTTT

No comments:

Post a Comment