Sunday, March 18, 2018

एकै वर्षमा नसके पनि पाँच वर्षभित्र चमत्कार गरेर देखाउछौं: यातायात मन्त्री महासेठ

काठमाडौं: भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले चुनावका लागि बनाइएको साझा घोषणापत्रमा उल्लेख गरिएका सबै काम पाँच वर्षभित्र सम्पन्न गरिने दाबी गरेका छन्। आइतबार रिपोर्टस क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा मन्त्री महासेठले अहिलेको सरकारलाई काम नगर्नका लागि कुनै पनि बहाना नभएकाले पाँच वर्षभित्रमा लक्षित योजनाहरु सम्पन्न गरेरै छाड्ने… http://ift.tt/2FI3jJO

from SHYANE http://ift.tt/2G5zrGY
via IFTTT

No comments:

Post a Comment