Sunday, March 18, 2018

भूकम्पमा कारागारबाट भागेका कैदी मुलपानीबाट पक्राउ

काठमाडौं: २०७२ वैशाखको भूकम्पमा कारागार भत्केको मौका छोपी सिन्धुपाल्चोक जिल्ला कारागारबाट चौताराबाट भागेका मान लामा काठमाडौंको मुलपानीबाट पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद भई, कैद भुक्तान गरीरहेका सिन्धुपाल्चोक भोताङका ६१ का लामालाई केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटीएको टोलीले आज पक्राउ गरेको हो। मुलपानीबाट पक्राउ परेका उनी कारागार कार्यालय… http://ift.tt/2DzBpd3

from SHYANE http://ift.tt/2FUQWXa
via IFTTT

No comments:

Post a Comment