Tuesday, March 27, 2018

'उकालीमा अघिअघि..' गीत चोरी गरिएको उजुरी परेपछि 'कृ' निर्माता सुवास गिरी पक्राउ

काठमाडौँ : सम्झना फिल्मको गीत 'उकालीमा अघिअघि..' गीत चोरी गरी आफ्नो फिल्ममा राखेकोमा कारबाहीका लागि उजुरी परेपछि 'कृ' का निर्माता सुवास गिरी पक्राउ परेका छन्।  सम्झना फिल्‍मका निर्माता शम्भु प्रधानले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले अनुसन्धानका लागि गिरीलाई पक्राउ गरेको डिएसपी मोहन थापाले जानकारी दिए।  रन्जित गजमेरको… https://ift.tt/2GaGXko

from SHYANE https://ift.tt/2uoxhNV
via IFTTT

No comments:

Post a Comment