Tuesday, March 27, 2018

रेल भन्न सक्दिनँ, अर्को वर्ष पानी जहाजको उद्घाटन गर्छु : प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को वर्ष नेपालको पानी जहाजको उद्घाटन गर्ने दावी गरेका छन्। आज बालुवाटारमा युवा परिषद्का पदाधिकारीलाई ब्रिफिङ गर्दै उनले यस्तो दावी गरेका हुन्।  प्रधानमन्त्री ओलीले रेलको उद्घाटन कहिले गर्ने भन्न नसके पनि नेपालको पानी जहाजको उद्घाटन भने सन् २०१९ मै गर्ने बताए।   ‘नेपालमा रेल ल्याउने… https://ift.tt/2pLuiJR

from SHYANE https://ift.tt/2pIBWWa
via IFTTT

No comments:

Post a Comment