Saturday, March 31, 2018

सरकारी अस्पतालमा अप्रेसन गर्न पालो कुर्दाकुर्दै ज्यान जाने अवस्था, सुधार गर्ने स्वास्थ्य राज्यमन्त्रीको प्रतिबद्धता

रुपन्देहीः स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले  लुम्बिनी अञ्चल अस्पतालको अनुगमन गरेकी छिन्। अस्पताल अनुगमन गर्दै राज्यमन्त्री अर्यालले संघीय सरकारले ६ वटा अस्पताल लाई केन्द्रीय अस्पतालमा राखेको समेत बताइन्।  उनले लुम्बिनी अञ्चल अस्पताललाई आवश्यक सुधारको पहल गर्ने प्रतिबद्धता समेत जनाइन्। अस्पतालको सुधारका लागि स्थानीय सरकारले ध्यान दिनु पर्ने उनको भनाइ थियो।  राज्यमन्त्री… https://ift.tt/2GWrJN3

from SHYANE https://ift.tt/2GKQ6Qs
via IFTTT

No comments:

Post a Comment