Saturday, March 31, 2018

११ महिलाको हत्या गर्ने 'ज्याक दी रिपर'लाई मृत्युदण्डको फैसला

बेइजिङः ११ जना महिलाको हत्या गर्ने 'ज्याक दी रिपर'को उपमा पाएका सिरियल किलरलार्इ मृत्यु दण्डको फैसला सुनाइएको छ।  उत्तरी चीनमा १४ वर्षको अन्तरालमा १० महिला र एक ८ वर्षीया बालिकाको हत्या गरेका ५३ वर्षीय गाअो चेंगुनलार्इ गान्सु प्रान्तको जनअदालतले मृत्युदण्डको फैसला सुनाएको हो।  शुक्रवार अभियक्तले अदालतमा पहिलो हत्याको ३० वर्षपछि… https://ift.tt/2E7KnPd

from SHYANE https://ift.tt/2pTxzGR
via IFTTT

No comments:

Post a Comment