Saturday, March 31, 2018

डीपीएल : अमितको नटआउट ८१ रन मद्दतमा काठमाडौं गोल्डेन्सको टिम चौराहलाई हरायो

काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल-२) को उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सले साविक विजेता टिम चौराह धनगढीलाई हराउँदै विजयी सुरुवात गरेको छ। शनिवार धनगढीको एसएसपी क्रिकेट मैदानमा भएको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले सोमपाल कामीको नेतृत्वमा रहेको चौराहलाई ७ विकेटले हरायो। काठमाडौंको जितमा बलिङतर्फ शाहब आलमले ह्याट्रिक विकेट लिए भने… https://ift.tt/2E9ByV0

from SHYANE https://ift.tt/2J9t97K
via IFTTT

No comments:

Post a Comment