Monday, March 26, 2018

संसदमा सत्तापक्षीय सांसदकै प्रश्न : पाकिस्तानी प्रधानमन्त्रीसँग केके भयो?

काठमाडौं : प्रतिनिधिसभामा नियमापत्ती भन्दै समय मागेर सत्तापक्षीय सांसद विरोध खतिवडाले पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणबारे सरकारसँग जवाफ मागेका छन्। संसदीय अभ्यासमा सरकारसँग जवाफ माग्ने प्रतिपक्षीय भूमिका हुने भए पनि सत्ताधारी दल नेकपा एमालेकै सांसदले जवाफ खोजेका हुन्। 'पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण किन भयो? भ्रमणमा केके भयो सरकारले सदनलाई जवाफ दिन… https://ift.tt/2ufF2p6

from SHYANE https://ift.tt/2IUY7Au
via IFTTT

No comments:

Post a Comment