Monday, March 26, 2018

चैत १५ गते संघीय संसदका दुवै सदनलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौँ : चैत १५ गते बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको सम्बोधनको मिति तय गरेको हो। १६ गते चालु संसदको अधिवेशन अन्त्य गर्ने तयारीका साथ राष्ट्रपतिले सम्बोधन गर्ने तय गरिएको हो।  निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले पहिलोपटक… https://ift.tt/2ulx1Px

from SHYANE https://ift.tt/2ulSE2k
via IFTTT

No comments:

Post a Comment