Monday, March 19, 2018

बलेवा विमानस्थलमा तरा एयरको परीक्षण उडान, ९ गते देखि नियमित सञ्चालनमा अाउने

पर्वतः विगत साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको बलेवा विमानस्थलमा तारा एयरको विमानले परीक्षण उडान गरेको छ।  तारा एयरको 'नाइन एन एक के एल' कलसाइन भएको टुइनअटर विमानले अाज परीक्षण उडान भरेको हो।  विमानस्थललार्इ चैत ९ गतेदेखि नियमित सञ्चालनमा ल्याइने तयारीमा नागरिक उड्डयन प्राधिकरण रहेको छ।  पोखरादेखि बलेवा विमानस्थलसम्म परीक्षण… http://ift.tt/2G2NCwb

from SHYANE http://ift.tt/2ppDrrb
via IFTTT

No comments:

Post a Comment