Monday, March 19, 2018

युएस बंगला विमान दुर्घटना : २३ बंगलादेशीको शव यसरी लगियो, हेर्नुस् फोटोमा

काठमाडौं : युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका २३ बंगलादेशीको शव आज बंगलादेश लगिएको छ। आज दिउँसो साढे १ बजे बंगलादेशी सेनाको विमानले उनीहरुको शव लगेको हो। तीन बंगलादेशीको शव सनाखत हुन सकेको छैन। ती शव त्रिवि शिक्षण अस्पतालमै छ। सोमबार बंगलादेशबाट काठमाडौं आउँदै गरेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको… http://ift.tt/2HLuiks

from SHYANE http://ift.tt/2IzdIFG
via IFTTT

No comments:

Post a Comment