Monday, March 19, 2018

चीनको सहयोगमा बन्यो एपीएफ तालिम केन्द्र: हिजो झगडा गरेकै हो, अब मिलेर देश बनाउनुपर्छ-ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागीरी नगरपालिकास्थित मातातीर्थमा  सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको उद्घाटन गर्दै विगततिर फर्केर पश्चाताप गर्ने समय सकिएको बताएका छन्।  ‘हिजो भनाभन गरेका थियौं, झगडा गरेका थियौं, भनेर त्यतातिर फर्कने समय होइन यो। अब सबै मिलेर देश निर्माण लाग्नुपर्छ,’ उनले भने।  जनताले विकास निर्माण, उत्पादन,… http://ift.tt/2GKQgEY

from SHYANE http://ift.tt/2G4H14j
via IFTTT

No comments:

Post a Comment