Thursday, March 22, 2018

कर्मचारीसँग लालबाबुका ७ रोचक अनुभवः गुगल माछा विज्ञदेखि रिटायरको अघिल्लो दिन अवकाश माग्नेसम्म

विराटनगरः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मोरङमा कार्यालय प्रमुखसित अन्तरक्रिया कार्यक्रममा कर्मचारी कस्ताकस्ता हुन्छन् भनी आफ्नो रोचक अनुभव बाँडे। बिहिबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यालय प्रमुखसितको अन्तरक्रियामा मन्त्री लालबाबु पण्डितले आफूले कर्मचारीसँग बाँडेका मुख्य सात अनुभव यस्ता छन्: १) सिराहाका एलडिओको चर्तिकला  एक पटक म संसद्को लेखा… http://ift.tt/2G4q4UB

from SHYANE http://ift.tt/2pvXyEn
via IFTTT

No comments:

Post a Comment