Friday, March 23, 2018

एसियन कप क्वालिफायर : यमनसँग खेल्न नेपाली फुटबल टोली आइतवार कतार जाने

काठमाडौं : एएफसी एसियन कप क्वालिफायर अन्तर्गत यमन विरुद्ध खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली यही आइतवार कतारको दोहा प्रस्थान गर्दैछ। टोलीलाई शुक्रवार एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले मार्च २७ मंगलवार यमनसँग दोस्रो लेगको खेल दोहाको सुहइम बिन स्टेडियममा प्रतिस्पर्धा… http://ift.tt/2DNzuSr

from SHYANE http://ift.tt/2udlZfl
via IFTTT

No comments:

Post a Comment