Friday, March 23, 2018

'प्रचण्डजस्तो धोकेबाजलाई प्रधानमन्त्री स्वीकार्दा कांग्रेसको यो हालत' : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसको आजको केन्द्रीय समिति बैठकको सुरुमै केन्द्रीय सदस्य प्रकाशमान सिंहले आक्रमक रुपमा आफ्नो भनाइ राखे। केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा उनी पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध कडा रुपमा प्रस्तुत भए। स्थानीय निर्वाचनदेखि प्रतिनिधिसभाको निर्वाचनसम्म नराम्ररी हारको जिम्मेवारी पार्टीको नेतृत्वले लिनुपर्ने धारणा राख्दै आएका उनले आज भने माओवादी… http://ift.tt/2HY4Vfr

from SHYANE http://ift.tt/2ILM34y
via IFTTT

No comments:

Post a Comment