Tuesday, March 20, 2018

खस आर्य आरक्षण हटाउ, भाडामा बस्नेलाई भोट हाल्न देउ : इयु मिसन 

काठमाडौं: निर्वाचन आयोगले निर्वाचनमा मतदाता शिक्षाका लागि करोडौँ खर्च गरे पनि मतदाता शिक्षाको प्रभावकारितमा भने प्रश्न उठेको छ। निर्वाचनको पयवेक्षणका लागि नेपालमा आएको युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले  मतदाता शिक्षाको प्रभावकारीतामाथि प्रश्न उठाएको हो।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आयोगले मतदाता शिक्षाका लागि ७५ करोड रुपैयाँ खर्च गरको थियो। निर्वाचन… http://ift.tt/2FUOjo2

from SHYANE http://ift.tt/2G5I7wL
via IFTTT

No comments:

Post a Comment