Tuesday, March 20, 2018

क्यानमा देखिएको विवाद अन्त्य गर्न निर्देशन दिइसकेको छु: मन्त्री विश्वकर्मा

पोखरा: युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले क्रिकेट संघ(क्यान)मा देखिएको विवादलाई छिट्टै अन्त्य गरी क्रिकेटको विकासको लागि राज्य विशेष योजनासहित अगाडि बढ्ने बताएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले नेपाल क्रिकेट संघ (क्यान) मा देखिएको विवाद अन्त्य गर्न निर्देशन दिईसकेको बताए। ‘क्रिकेट… http://ift.tt/2pt7FKP

from SHYANE http://ift.tt/2FNcuZA
via IFTTT

No comments:

Post a Comment