Wednesday, March 21, 2018

रोबर्ट 'सोफिया'को भन्छिन्: भ्रष्टाचार नियन्त्रणको उपाय टेक्नोलोजी

काठमाडौं: नागरिकता पाउने विश्वको पहिलो रोबर्ट सोफियाले टेक्नोलोजीबाट भ्रष्टाचार नियन्त्रण गर्न सक्ने बताएकी छन्। राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)द्वारा काठमाडौंमा आयोजित ‘सार्वजनिक सेवाका लागि प्रविधि’ सम्बन्धी कार्यक्रममा सोफियाले प्रविधिको प्रयोग गरी भ्रष्टाचार नियन्त्रण गर्न सक्ने बताइन्। दिगो विकासको लक्ष्य पुरा गर्न प्रविधि महत्वपूर्ण हुने बताउँदै सोफियाले भनिन्, ‘प्रविधिको प्रयोगबाट शिक्षा, स्वास्थ्यमा… http://ift.tt/2FW6REl

from SHYANE http://ift.tt/2prdJUi
via IFTTT

No comments:

Post a Comment