Wednesday, March 21, 2018

कांग्रेस कोषाध्यक्षको राष्ट्रिय सम्मेलन नुवाकोटमा, समीक्षा बैठक स्याफ्रुबेंसीमा

नुवाकोट: नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट विदुरमा शुरु हुदैछ।  सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको कांग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका संयोजक गोविन्द पुडासैनीले बताए। “सम्मेलनमा सहभागी हुने सबै जिल्लाका कोषाध्यक्ष आउने क्रम शुरु भएको छ,” पुडासैनीले भने।  “पछिल्ला निर्वाचनको परिणामले पार्टी कमजोर बनाएको समयमा हुनलागेको… http://ift.tt/2ps0mmA

from SHYANE http://ift.tt/2FX5CoA
via IFTTT

No comments:

Post a Comment