Friday, March 23, 2018

एसियन गेम्सको विशेष तयारीका लागि तेक्वान्दो खेलाडी छनोट

काठमाडौं : इन्डोनेसियाको जकार्तामा अगस्ट १८ देखि २ सेप्टेम्बरसम्म हुने १८औँ एसियन गेम्सको विशेष तयारीका लागि नेपाली राष्ट्रिय तेक्वान्दो टोली छनोट भएको छ। शुक्रबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको राष्ट्रिय प्रशिक्षण केन्द्रमा भएको छनोटमा ग्यरोगीमा ८ तौल समूह र पुम्सेमा २ गरी कुल १० खेलाडी छनोट गरिएको हो। एसियन गेम्सको विशेष… http://ift.tt/2IOD9D9

from SHYANE http://ift.tt/2FYeMoN
via IFTTT

No comments:

Post a Comment