Friday, March 23, 2018

मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप : आयोजकको शानदार जित

बुटवल : तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले शानदार जित हात पादै क्वाटरफाईनलमा स्थान बनाएको छ। बुटवलको रामनगरस्थित मैदानमा शुक्रवार भएको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सिजी सुदूर-पश्चिमाञ्चल स्पोर्टसलाई ५–१ गोल अन्तरले हराउँदै क्वाटरफाईनलमा आर्मीसग भेट पक्का गरेको हो। आयोजक मदन भण्डारी… http://ift.tt/2pyWHU4

from SHYANE http://ift.tt/2udN81I
via IFTTT

No comments:

Post a Comment