Friday, March 23, 2018

घोषणा भएको दोस्रो दिनमै क्यान्सिल भयो मलेसिया विरुद्ध नेपालको फुटबल खेल

काठमाडौं : नेपाल र मलेसियाबीच आगामी अप्रिल १ तारिखमा हुने भनिएको मैत्रीपूर्ण फुटबल खेल रद्ध भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले बिहीवार नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने भन्दै जानकारी गराएको थियो। तर त्यसको भोलीपल्दै एन्फाले उक्त मैत्रीपूर्ण खेल रद्ध भएको जानकारी गराउदै इमेल गरेको हो। एन्फाले प्राविधिक कारणले गर्दा… https://ift.tt/2DP2oSb

from SHYANE https://ift.tt/2G6erN1
via IFTTT

No comments:

Post a Comment