Friday, March 23, 2018

बास्केटबल लिग : सदिश र रविनको उत्कृष्ट प्रदर्शनमा आर्मीको लगातार १२औँ जित

काठमाडौं : त्रिभुवन आर्मीले क्वीक्स होम एण्डे अवे बास्केटबल लिगमा लगातार १२औँ जित हासिल गरेको छ। शुक्रवार भएको खेलमा सदिश प्रधानको ३४ तथा रविन खत्रीको २३ अंकको मद्दतमा आर्मीले बिशाल मिलन केन्द्रलाई १११-९२ को अन्तरले हरायो। पहिलो क्वाटरमा १४-२२ ले पछि परेको आर्मीले पुनरागमन गर्दै खेल जितेको हो। २३ अंक… https://ift.tt/2pEDQX9

from SHYANE https://ift.tt/2pzVkEF
via IFTTT

No comments:

Post a Comment