Saturday, March 31, 2018

गाउँको अधिकार अब सिंहदरबार फर्कंदैनः मुख्यमन्त्री पोखरेल

गुलरियाः पाँच नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गाउँमा दिएको सिंहदरबारको अधिकार गाउँमै रहने बताएका छन्। शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले बर्दियाको राष्ट्रिय गौरवको योजना भेरी डाइभर्सन बनाएर कृषिमा आधुनिकीकरण गरिने बताए। मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले हुलाकी सडक चार लेनको बनाउने पहल गरिरहेको बताए। उनले जनतालाई प्रभावकारी सेवा दिन जनप्रतिनिधिलाई आग्रह… https://ift.tt/2GoTc93

from SHYANE https://ift.tt/2EaJXHA
via IFTTT

No comments:

Post a Comment