Saturday, March 31, 2018

बालिका अपहरण गरेर भागेका 'अपहरणकारी'को भिरबाट लडेर मृत्यु

फलेवासः पर्वतको कुस्माबजारमा शनिबार दिउँसो एक अढाइ वर्षीया बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भिरबाट लडेर ‘अपहरणकारी’को मृत्यु भएको छ। बालिका अपहरण गरेर भाग्दै गर्दा स्थानीयवासीले देखेपछि भागेका बागलुङ नगरपालिका वडा नं १, रामरेखाका ३६ वर्षीय भूपेन्द्र रुचालको मृत्यु भएको हो। रुचालको कुस्मा नगरपालिका वडा नं ५ चाक्लेडिलको भिरबाट खसेर मृत्यु… https://ift.tt/2pWiCUH

from SHYANE https://ift.tt/2H2ry2I
via IFTTT

No comments:

Post a Comment