Thursday, March 22, 2018

जातीय विभेदविरुद्ध रक्तदान

काठमाडौं: जातीय विभेद विरुद्ध साझा अभियान-नेपाल काठमाडौंले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरको सहयोगमा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस-२०१८ मार्च २१ को अवसर पारेर काठमाडौंको भृकुटीमण्डपमा बृहत् रक्तदान कार्यक्रम गरेको छ।  उक्त रक्तदान कार्यक्रमका ३० भन्दा बढीले रगतदान गरेका थिए। नेपाली समाजमा बिद्यामान रहेको जातीय विभेद अन्त्य गर्न युवाहरु एक… http://ift.tt/2py97LZ

from SHYANE http://ift.tt/2IKs0n0
via IFTTT

No comments:

Post a Comment