Wednesday, March 21, 2018

हारबारे कोषाध्यक्षकै भेलाबाट छलफल थलौं, शुक्रबार केन्द्रीय समितिमा सजिलो हुन्छ: देउवा

नुवाकोट: नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरूको दोस्रो राष्ट्रिय सम्मेलन आजदेखि यहाँ शुरु भयो।  कांग्रेस जिल्लाका कोषहरूलाई पारदर्शी, सुदृढ र जवाफदेही बनाउन आयोजना गरिएको सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्ने शीर्ष नेताहरूले पार्टी कमजोर हुनुका कारण खोजेर सुधार गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।  सम्मेलनमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा कायम रहेका तिक्तता… http://ift.tt/2pupjhp

from SHYANE http://ift.tt/2Ge8O2m
via IFTTT

No comments:

Post a Comment