Monday, March 26, 2018

दबाबमा प्रधानमन्त्री ओली : पहिलो विदेश भ्रमण चीन कि भारत?

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति एकाएक सञ्चार माध्यममा आयो। परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी गरिरहेका बेला नेपाली सञ्चार माध्यममा भ्रमणको मितिसहित समाचार आएपछि राजनीतिमा तरङ्ग पैदा भयो।  एकातर्फ प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति एकतर्फी रुपमा सार्वजनिक भयो भने अर्कातर्फ प्रधानमन्त्री ओलीमाथि भारत पहिला कि चीन पहिला जाने… https://ift.tt/2GrzQn3

from SHYANE https://ift.tt/2ujDafb
via IFTTT

No comments:

Post a Comment